मुटु स्वस्थ राख्नका लागि के गर्ने?

मुटु स्वस्थ राख्नका लागि के गर्ने?
+
-

मुटु स्वास्थ्य र मुटु सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट जोगिने उपायबारे सचेत गराउने उद्देश्यसहित आइतबार विश्व मुटु दिवस मनाईँदै छ ।

मुटु सम्बन्धी रोग र त्यसबाट जोगिने उपायबारे सचेत गराउने खालका विविध कार्यक्रम गरी हरेक वर्ष सेप्टेम्बर २९ मा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यो वर्षको नारा ‘स्वस्थ मुटुः हाम्रो प्रण’ भन्ने तय गरिएको छ ।

मुटु स्वस्थ राख्नका लागि

  • चुरोट, सुर्ती नखाने
  • पत्रु खाना नखाने
  • व्यायाम तथा खेलकुदमा सक्रिय हुने
  • फलफूल तथा सागपात खाने
  • मानसिक तनाव, रिस तथा उत्तेजनाबाट परै बस्ने
  • बालबालिकामा देखिने टन्सिल रोगको उपचार समयमै गर्ने
  • मोटोपन घटाउने
  • उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदी रोगको उपचार तत्काल गर्ने
  • दैनिक ६–८ घण्टा सुत्ने
  • नियमित रुपमा (कम्तिमा वर्षको एक पटक) मुटु स्वास्थ्यको परीक्षण गर्नु पर्छ ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?