राष्ट्रपतिले दिइन् अस्ताउँदो सूर्यलाई अर्घ्य

राष्ट्रपतिले दिइन् अस्ताउँदो सूर्यलाई अर्घ्य
+
-

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् । कमलपोखरी स्थित छठ घाटमा गएर राष्ट्रपति भण्डारीले शनिबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी हुन् ।

छठको मुख्य दिन शनिबार देशभरका नदी किनार, तलाउ तथा पोखरीहरुमा विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

राष्ट्रपति भण्डारीले जस्तै कमलपोखरीमा व्रतालुहरुले शनिबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन हुन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?