उदाउँदो सूर्यको पर्खाइमा कमलपोखरी

उदाउँदो सूर्यको पर्खाइमा कमलपोखरी
+
-

काठमाडौँ– केही वर्ष अघिसम्म छठ पर्व तराई–मधेशमा मात्रै सीमित थियो। समयक्रमसँगै छठ पर्व तराई–मधेशको सीमाना नाघेर राष्ट्रिय पर्व बनेको छ।

शनिबार छठ पर्वको मुख्य दिन हो। तराई–मधेश, काठमाडौँ उपत्यकाका साथै देशभरका विभिन्न नदी, तलाउ र पोखरीमा श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको विधिवत् समापन हुनेछ।

यस्तै छठपर्वलाई लक्षित गरेर काठमाडौँको कमलपोखरीलाई झकिझकाउ बनाइएको छ। झिलिमिली बत्तीले कमलपोखरीको दृष्यलाई मनमोहक बनाएको छ।

छठ पर्व मनाउनेहरुका लागि कमलपोखरी काठमाडौँ उपत्यकाको एक प्रमुख स्थान हो। कमलपोखरीमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आएर मानिसहरुले शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। उनीहरु आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन्।

वि.सं. २०७२ सालमा आएको भुइँचालोका कारण रानीपोखरीमा क्षति पुगेपछि कमलपोखरी श्रद्धालुहरुको प्रमुख पूजास्थल बनेको छ। रानीपोखरीको पुननिर्माण अझै पनि हुने सकेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?