छठ सम्पन्न

सूर्यलाई बिहानै दिइयो अर्घ्य

सूर्यलाई बिहानै दिइयो अर्घ्य
+
-

जनकपुरधाम – विशेष गरी तराई–मधेसमा निष्ठा पूर्वक मनाइने छठ पर्व आइतबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै समपन्न भएको छ।

चार दिनसम्म मनाइने छठ पर्वको आइतबार चौथो दिन बिहान जनकपुरधामसहित देशभरि नै उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । शनिबार बेलुका अस्ताउँदो सूर्यलाई विशेष पूजा गरी अर्घ्य दिएका व्रतालुहरुले आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरेका हुन् ।

छठ पर्व बिहीबारदेखि सुरु भएको थियो । छठको पहिलो दिन बिहीवार नहाई खाई, दोस्रो दिन शुक्रबार खरना मनाइएको थियो भने छठ पर्वको मुल दिन शनिबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको थियो, जसलाई सँझिया अर्घ्य भनिन्छ ।

र आइतबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि तराई मधेसको सबैभन्दा ठूलो पर्व सम्पन्न भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?