फोटो फिचर

रारा ताल पल्तिरको गाउँ, मुर्मा

रारा ताल पल्तिरको गाउँ, मुर्मा
+
-

राराको जिल्लाका रुपमा परिचित मुगु । रारा ताल पुग्नेहरुका लागि त्यसक्रममा छिचोल्नु पर्ने बस्तीको स्मरण होला–नहोला तर वर्षौँसम्म राराको स्मृति रहिरहन्छ । र त्यो स्मृति रोमाञ्चक बनाउने खालकै हुन्छ अधिकांश रुपमा ।

सुन्दर रारासँगैका बस्तीहरु र त्यहाँका मानिसको दैनिकी बिस्तारै ओझेल पर्दै जान्छ । अझ राराको पल्लोपट्टिको बस्तीको सम्झना त कमैलाई हुन्छ होला । यस्तै एक गाउँ हो, मुर्मा । छायानाथ रारा नगरपालिका–९ मा पर्ने मुर्मा गाउँ ।

राराबाट केही पर रहेको यो गाउँ नरपालिकाका अरु गाउँ–बस्तीबाट भिन्न बसेको छ । यहाँका बासिन्दाको दैनिकी आफ्नै खेतबारी र बस्तीमा केन्द्रित छ । पहाडले घेरिएको यो बस्तीमा झण्डै ८० घरधुरी छ । यो बस्तीमा झण्डै ५०० जना छन् ।

बालबालिका खेल्दै गरेका, महिलाहरु काम गर्दै गरेका, कोही हुक्का तान्दै गरेको । पुरुषहरु पनि आ–आफ्नै काममा व्यस्त । मुर्माका अधिकांशको बारीमा अहिले सलगम छ । त्यो उनीहरु खान्छन् र घरमा पालिएका घोडालाई पनि खुवाउँछन् । मुर्माका अधिकांशको घरमा घोडा छ । प्रायः सबै घोडसवारी गर्छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले मुर्मा गाउँको दैनिकीलाई केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन्।

मुर्मा गाउँ।

यो पनि पढ्नुहोस्

कर्णाली राजमार्गका साहसी ‘ड्राइभर’

कर्णाली राजमार्गका साहसी ‘ड्राइभर’

मज्जा बाटोमै!

मज्जा बाटोमै!

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?