हिउँले सेताम्मे सोलुखुम्बुको पताले (फाेटाे फिचर)

हिउँले सेताम्मे सोलुखुम्बुको पताले (फाेटाे फिचर)
+
-

सोलुखुम्बु– वर्षापछि भएकाे हिमपातले सोलुखुम्बुको पतालेलाई सेताम्मे बनाएको छ। सल्लेरी पुग्नुभन्दा झण्डै ३५ किलोमिटर वर रहेको पतालेमा शुक्रबार साँझ हिउँ परेको थियो। बिहानसम्म परेको हिँउ झण्डै दुई फिटसम्म  जमेकाे छ।

समुन्द्री सतहबाट झण्डै ३ हजार मिटरमाथि पर्ने पतालेमा बेलाबेला हिउँ परिरहन्छ। सगरमाथाको भ्यू प्वाइन्ट भएको पताललेलाई हिउँले ढाक्दा निकै सुन्दर देखिएको छ।

हिउँ परेर वातावरण सुन्दर देखिए पनि यसले यहाँको जनजीवनलाई प्रभावित पार्ने गरेको छ। सोलुका स्थानीयका अनुसार शुक्रबार साँझ परेको हिउँले चाङ्गेस्थानमा बाटो जाम गराएको थियो।

हिउँले बाटो पुरिएपछि बिहान ७ बजे गुड्नुपर्ने रुटको गाडी २ बजे मात्र छुटेको थियो। शुक्रबार साँझ हिमपात भएपनि शनिबार पतालेमा घाम लागेको थियो।

तस्बिर साैजन्य : स्वेत बस्नेत, साेलुखुम्बु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?