फोटो फिचर

माघी पर्वः काठमाडौँमा थारु समुदायको सांस्कृतिक झाँकी

माघी पर्वः काठमाडौँमा थारु समुदायको सांस्कृतिक झाँकी
+
-

काठमाडौँ – थारु समुदायको महान पर्व माघीका अवसरमा काठमाडौँमा झाँकीसहितको सांस्कृतिक र्‍याली निकालीएको छ । बुधबार बिहान काठमाडौँको बसन्तपुरबा टुँडिलेखसम्म र्‍याली निकालिएको हो ।

र्‍यालीमा थारु समुदायका महिला पुरुष परम्परात थारु पहिरनमा सजिएका थिए । थारु समुदायको नयाँ आर्थिक वर्ष माघीको अवसरमा बुधबारदेखि टुँडिखेलमा ‘ माघी महोत्सव’ भइरहेको छ ।

कैलाली, दाङ, कञ्चनपुर, बाँके, बर्दियालगायत थारु बाहुल्य जिल्लामा माघ मिलन तथा माघ महोत्सवको आयोजना गरी उक्त पर्व धुमधामसँग मनाउने गरिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?