माघी महोत्सवमा प्रचण्डलाई थारु पहिरन (तस्बिरहरु)

माघी महोत्सवमा प्रचण्डलाई थारु पहिरन (तस्बिरहरु)
+
-

काठमाडौँ – थारु समुदायले काठमाडौँको टुँडिखेलमा माघी महाेत्सव मनाएका छन्। विभिन्न साँस्कृतिक झाँकीहरुसहित परम्परागत पहिरनमा सजिएका थारु समुदायका युवा युवतीहरु माघी महाेत्सवमा सहभागी भएका छन्।

महाेत्सवमा पूर्वप्रधानमन्त्री एव‌ं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी थिए। आयोजकले प्रचण्डलाई थारु पहिरन लगाइदिएका थिए ।

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउँछन्। विशेषगरी पश्चिम नेपालमा रहेका थारु समुदायका मानिसहरु माघीलाई स्वतन्त्रताको पर्वको रुपमा समेत मनाउने गर्छन्।

पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायत थारु बाहुल्य जिल्लामा माघी मिलन तथा माघ महोत्सवको आयोजना गरी उक्त पर्व धुमधामसँग मनाउने गरिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?