१५ दिने मिथिला मध्यमा परिक्रमा आरम्भ

१५ दिने मिथिला मध्यमा परिक्रमा आरम्भ
+
-

जनकपुरधाम– आइतबारबाट मिथिला माध्यमा परिक्रमा सुरु भएको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोला उठाएर परिक्रमाको आरम्भ गरे।आइतबार धनुषाको मिथिला विहारी नगरपालिकामा मिथिला विहारी भगवानको डोला प्रस्थान तथा प्रवेशद्वार उद्घाटनलाई सम्बोधन गर्दै दाहालले मिथिला मध्यमा परिक्रमाले दुई देशबीचकाे साँस्कृतिक आदन–प्रदानसँगै पर्यटनका लागि महत्वपूण रहेको बताए। परिक्रमाको अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टी गरिएको थियो।

फागुन शुक्ल औंसीको दिन कचुरीबाट मिथिला विहारीको डोला लिएर सुरु भएको परिक्रमा साँझसम्म जनकपुरधामस्थित रत्नसागर मन्दिर पुग्दै हनुमाननगरमा विश्राम गरी सोमबार बिहानै भारतको कलनास्थित कल्याणेश्वर मन्दिरको लागि प्रस्थान गर्नेछ।धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी जम्मा १ सय २० किलोमिटर भू–भागको यात्रालाई मिथिला माध्यमा परिक्रमा भन्ने गरिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?