अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द हुने

अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द हुने
+
-

काठमाडौँ – सरकारले अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा जारी उच्चस्तरीय समन्वयन समितिको बैठकले अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गर्ने तर कर्मचारीहरुलाई भने तयारी अवस्थामा रहन निर्देशन दिने निर्णय भएको स्रातले जानकारी दियो।

उच्च स्तरीय समितिको बैठक बस्नुअघि संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले ६ कार्यदलसँग कोरोना संक्रमण रोक्नका लागि भएका तयारीबारे रक्षा मन्त्रालय जानकारी लिएका थिए।

समितिले मंगलबारदेखि लागू हुने गरी सर्वसाधारणलाई अनिवार्य घरभित्रै बस्नुपर्ने निर्णय गर्ने तयारी गरेको स्रोतको भनाइ छ। साँझ ५ बजे सुरु भएको बैठक बसिरहेको छ।

यो पनि पढ्नुहोस्

आफूसँगै फ्रान्सबाट आएकी भियतनामी साथीलाई संक्रमण देखिएपछि टेकु पुगेकी थिइन् युवती

आफूसँगै फ्रान्सबाट आएकी भियतनामी साथीलाई संक्रमण देखिएपछि टेकु पुगेकी थिइन् युवती

नेपाल आएको छ दिनपछि बल्ल पुष्टि भयो युवतीको संक्रमण, यसबीच कस-कसलाई भेटिन्?

नेपाल आएको छ दिनपछि बल्ल पुष्टि भयो युवतीको संक्रमण, यसबीच कस-कसलाई भेटिन्?

चिकित्सक भन्छन्ः संक्रमित युवतीमा कोरोनाको लक्षण छैन, दोस्रो परीक्षण गर्छौँ

चिकित्सक भन्छन्ः संक्रमित युवतीमा कोरोनाको लक्षण छैन, दोस्रो परीक्षण गर्छौँ

कोरोना संक्रमित युवतीको घरमा पुग्यो स्वास्थ्य मन्त्रालयको टोली

कोरोना संक्रमित युवतीको घरमा पुग्यो स्वास्थ्य मन्त्रालयको टोली

सबै सँगै छोएरै बसिरहेको कार्यक्रममा सरकारको सुझाव- सोसल डिस्ट्यान्सिङ कायम गर्नू

सबै सँगै छोएरै बसिरहेको कार्यक्रममा सरकारको सुझाव- सोसल डिस्ट्यान्सिङ कायम गर्नू

फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय

फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय

अत्तालिएका प्रयोगशालाहरु ‘किट’ र ‘पीपीई’मा ताक्दैछन् सरकारको मुख

अत्तालिएका प्रयोगशालाहरु ‘किट’ र ‘पीपीई’मा ताक्दैछन् सरकारको मुख

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?