ट्वीटरले गर्‍यो ट्रम्पको ट्वीट ‘हाइड’

ट्वीटरले गर्‍यो ट्रम्पको ट्वीट ‘हाइड’
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको एउटा ट्वीट ट्वीटरले सिधै नदेखिने बनाएको (हाइड) छ ।

ट्रम्पको ट्वीटले हिंसालाई प्रशंसा गरेको वा गुणगान गरेको र सो आफ्नो नियम विपरित रहेकाले हाइड गरिएको ट्वीटरले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गरेको ट्वीट जस्ताको त्यस्तै ‘कपी’ गरेर राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ट्वीटर एकाउन्टबाट केही घण्टापछि ट्वीट गरिएको थियो । त्यो ट्वीट पनि ट्वीटरले हाइड गरेको छ ।

हाइड गरिएको ट्वीट क्लिक गरेर हेर्न भने सकिन्छ, तर त्यसमा चेतावनीको संकेत राखिएको छ । सार्वजनिक साचो हुन सक्ने भएकाले ट्वीट पहुँचमा राखिएको ट्वीटरले जनाएको छ ।

ट्वीटर र राष्ट्रपति ट्रम्पबिच पछिल्ला दिनमा तनाव उच्च भएको छ । ट्रम्पको ट्वीटमा ट्वीटरले तथ्य–जाँच राखेपछि तनाव उत्कर्षमा पुगेको थियो ।

त्यसपछि ट्रम्पले सामाजिक सञ्जालले पाउँदै आएको कानूनी सुरक्षा सीमित गर्ने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

यो पनि पढ्नुहोस्

सामाजिक सञ्जालले पाउँदै आएको कानूनी सुरक्षा खोस्ने गरी ट्रम्पले जारी गरे कार्यकारी आदेश

सामाजिक सञ्जालले पाउँदै आएको कानूनी सुरक्षा खोस्ने गरी ट्रम्पले जारी गरे कार्यकारी आदेश

ट्वीटरसँगको ‘युद्ध’ पछि सामाजिक सञ्जाल कम्पनी नै बन्द गर्ने ट्रम्पको चेतावनी

ट्वीटरसँगको ‘युद्ध’ पछि सामाजिक सञ्जाल कम्पनी नै बन्द गर्ने ट्रम्पको चेतावनी

ट्रम्पका भ्रामक र गलत आरोपसहितका ट्वीटमा राख्न थाल्यो ट्वीटरले ‘फ्याक्ट–चेक’

ट्रम्पका भ्रामक र गलत आरोपसहितका ट्वीटमा राख्न थाल्यो ट्वीटरले ‘फ्याक्ट–चेक’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?