अन्तर्राष्ट्रिय योग दिवस

घरकै कौशीमा विशेष योगा(तस्बिरहरु)

घरकै कौशीमा विशेष योगा(तस्बिरहरु)
+
-

काठमाडौँ – अन्तर्राष्ट्रिय योग दिवस आइतबार योग सम्बन्धी विविध कार्यक्रम गरी मनाईँदै छ ।

कोरोना भाइरसको महामारीबाट जोगिनका लागि सामाजिक दूरीसहितका नियमहरु पालना गर्नु पर्ने भएकाले सार्वजनिक रुपमा धेरै मानिस भेला भएर योग गरिएको छैन ।

तर विभिन्न संस्था तथा समूहहरुले सीमित व्यक्ति भेला भएर घरकै कौशी तथा चउरमा विशेष योगा गरेका छन् ।

सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि विश्वभर जुन २१ लाई योग दिवसका रूपमा मनाइँदै आएको छ ।

काठमाडौँको नयाँ नैकापमा रहेको पतञ्जली योग समिति नेपालका योग प्रशिक्षकहरुले आइतबार बिहान कौशीमा विशेष योगा गरेर दिवस मनाएका छन् ।

समितिका सदस्यहरु मिलेर कौशीमा योगा गरेको पतञ्जली योग समितिकी योगा प्रशिक्षक पशुपति गिरीले देश सञ्चारलाई जानकारी दिइन् ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले योग गुरुहरुले कौशीमा गरेको विशेष योगाका केही तस्बिरहरु खिचेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?