
बर्षा शाह
असार १४, २०७७
अ
+
अ
अ
-
फागुन २५ गते दिनभर नारीको हक हितका लागि ठाउँ–ठाउँमा नाराहरु घन्किए। दिन थियो, ‘नारी दिवस’ को। नारीका लागि बुलन्द आवाज उठेकै दिन राति करिब १२ बजे पुरुषमाथि हिंसा भयो।

