फोटो फिचर

धैर्यले सीमा नाघ्यो भन्दै ब्यूटिसियनहरु सडकमा (तस्बिरहरु)

धैर्यले सीमा नाघ्यो भन्दै ब्यूटिसियनहरु सडकमा (तस्बिरहरु)
+
-

काठमाडौँ – स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न दिनु पर्ने माग गरी सौन्दर्य कला व्यवसायीले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि सौन्दर्य कला व्यवसाय बन्द रहेको छ । निषेधाज्ञा केही खुकुलो भए पनि ब्यूटिपार्लर, मजास सेन्टरसहितका सौन्दर्य कला व्यवसाय भने सञ्चालनमा आउन सकेका छैनन् ।

लगातार व्यवसाय बन्द हुँदा कोरोना भाइरसको संक्रमणले भन्दा पनि भोकले मर्ने डर भएको भन्दै व्यवसायीले निश्चित मापदण्ड कायम गरी त्यस अनुसार व्यवसाय सञ्चालन गर्न दिनु पर्ने माग गरी प्रदर्शन गरेका हुन् ।

माइतीघरमा मंगलबार सौन्दर्य कला व्यवसायी संघको अगुवाईमा भएको प्रदर्शनमा सहभागीले सरकारसँग कर छुट दिनु पर्ने मागसहित ‘धैर्यले सीमा नाघ्यो, कि व्यवासय सञ्चालन गर्न देउ कि राहतको व्यवस्था गर, कोरोनाले भन्दा भोकले मर्ने डर भयो, सौन्दर्य व्यवसाय धरासायी बनाउन पाईँदैन’ सहितका नारा लखेका प्लेकार्ड बोकेका थिए।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरुः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?