पूर्व राजा शाहले याे दसैँमा शक्तिपीठहरुको दर्शन नगर्ने

पूर्व राजा शाहले याे दसैँमा शक्तिपीठहरुको दर्शन नगर्ने
+
-

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा शक्तिपीठहरुको दर्शन नगर्ने भएका छन्।

उनले दसैँका दिन सर्वसाधारण तथा सभेच्छुकलाई टीका लगाउने कार्यक्रम पनि स्थगित गरेका छन्।

पूर्वराजा शाहले हरेक वर्ष विजयादशमी अन्तर्गत महाअष्टमीका दिन विभिन्न शक्तिपिठहरुको दर्शन गर्ने गरेका थिए भने दसैँका दिन सर्वसाधारणलाई टीका जमरा लगाउने गरेका थिए।

पूर्व राजा शाहले कोरोनाको असहजताका स्थितिमा आस्था, मान्यता, मर्यादा र कत्र्वव्यशिलतालाई कायम राख्दै दसैँ पर्व शान्त शालीनता र सादगीका रुपमा मनाउने निधो गरेको निर्मल निवास सचिवालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?