आजदेखि पृतनापतिको समन्वयात्मक बैठक

आजदेखि पृतनापतिको समन्वयात्मक बैठक
+
-

काठमाडौँ – नेपाली सेनाको जंगी अड्डामा गत भदौमा सञ्चालन गर्ने भनिए पनि कोरोना महामारीका कारण स्थगित भएको पृतनापति समन्वयात्मक बैठक आइतबारदेखि सुरु भएको नेपाली सेनाका प्रवक्ता सन्तोशबल्लभ पौडेलले जानकारी दिएका छन्।

कोरोना महामारीका कारण भिडियो कन्फेरेन्समार्फत सुरु भएको बैठकमा मुलुकभरका पृतनापतिहरु सामेल छन्।

तीन दिनसम्म चल्ने सम्मेलनमा पृतनापतिहरुले विभिन्न विषयमा प्रस्तुती गर्ने कार्यक्रममा प्रधानसेनापतिले संवोधन गर्ने कार्यक्रम समेत छ।

सम्मेलनमा राष्ट्रिय अखण्डता र सुरक्षाका चुनौतिबारे समीक्षा हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?