अमेरिकामा ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड

अमेरिकामा ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड
+
-

अमेरिकामा झण्डै ७० वर्षपछि पहिलोपटक संघीय जेलका कैदीलाई मृत्युदण्डको सजाय दिने भएको छ।

अमेरिकाको न्याय विभागका अनुसार महिला कैदीलाई मृत्युदण्ड दिइने भएको हो। लिसा मोन्टेगोमेरी नाम गरेकी महिलालाई मृत्युदण्ड दिने तय भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

उनले सन् २००४ मा मिजूरीकी गर्भवती महिलालाई काटेर बच्चा अपहरण गरेकी थिइन् । लिसालाई आउँदो डिसेम्बर ८ मा इन्डियानामा विषाक्त सुई लगाएर मृत्युदण्ड दिने तय भएको हो ।

अमेरिकामा पछिल्लो पटक सन् १९५३ मा केन्द्र सरकारले बोनी हेडी नाम गरेकी महिलालाई मृत्युदण्ड दिने तय भएको थियो । ती महिलाको मिजूरीको ग्यास चेम्बरमा परेर मृत्यु भयो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?