भारतका केही राज्यमा भोलिबाट विद्यालयहरु खुल्ने, यसरी अपनाइने छ सावधानी

भारतका केही राज्यमा भोलिबाट विद्यालयहरु खुल्ने, यसरी अपनाइने छ सावधानी
+
-

भारतका पन्जाब, उत्तर प्रदेश, हिमान्चललगायत प्रदेशमा सोमबारदेखि विधालयहरु शसर्त खुल्दैछन्। उत्तर प्रदेश र पन्जाबमा कक्षा ९ देखि १२ सम्मका विधार्थीहरु विधालय आएर अध्ययन गर्नेछन्।

उत्तर प्रदेशमा ५० प्रतिशत विद्यार्थीलाई एक दिन र बाँकीलाई अर्को दिन बोलाएर अध्ययन गराइने छ। तर विद्यार्थीहरुलाई विद्यालय आउन अनिवार्य गरिएको छैन। पन्जाबमा विद्यालयहरु दैनिक ३ घण्टा मात्र खुल्ने छ। एउटा सिटमा एक जना मात्र विद्यार्थीलाई बसाइने छ।

हिमान्चल प्रदेशमा पनि कक्षा १० र कक्षा १२ का विद्यार्थीलाई विद्यालयमा आएर अध्ययन गर्न खुला गरिँदै छ। यता सिक्किममा पनि सोमबारदेखि विद्यालयहरु खुल्दैछन्। त्यहाँको सरकारले जाडोको विदा र शनिबारको विदासमेत कटाएर नयाँ शैक्षिक क्यालेन्डर बनाएको छ।

भारत सरकारले फिल्म हललगायत मानिसको भिडभाड हुने केही क्षेत्र खुला गरिसकेको छ। यसैगरी मुम्बई मेट्रो पनि सोमबारदेखि सञ्चालनमा आउँदै छ। ट्रेन बिहान साढे ८ देखि साँझ साढे ८ बजेसम्म चल्नेछन्। बालबालिका र ज्येष्ठ नागरिकलाई ट्रेनको यात्रा नगर्न सुझाव दिइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?