जनप्रतिनिधिलाई दसैँ खर्चको प्रबन्ध गरिएको छैनः लुम्बिनी सरकार

जनप्रतिनिधिलाई दसैँ खर्चको प्रबन्ध गरिएको छैनः लुम्बिनी सरकार
+
-

दाङ– लुम्बिनी प्रदेश सरकारले सांसद तथा स्थानीय तहका जनप्रतिनिधि कसैलाई पनि दसैँ भत्ता नदिएको दावी गरेको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका श‌ंकर पाेखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशका स्थानीय तहका जनप्रतिनिधि लगायत मुख्यमन्त्री, मन्त्री, सभामुख, प्रदेशसभा सदस्य कसैले पनि हालसम्म चाडपर्व खर्च नलिएको बताएका हुन्।

‘यतिखेर जनप्रतिनिधि र चाडपर्व खर्चको बारेमा चर्चा हुन थालेको छ। लुम्बिनी प्रदेश सरकारले माननीय मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिका लागि चाडपर्व खर्चको प्रबन्ध गरेको छैन,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?