गगन थापाले फिर्ता गरे दसैँ भत्ता

गगन थापाले फिर्ता गरे दसैँ भत्ता
+
-

काठमाडौँ– नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सचिवालयले उपलब्ध गराएको दसैँ भत्ता फिर्ता गरेका छन्।

कानुन विपरीत सांसदले दसैँ भत्ता लिएको भनेर आलोचना भइरहेका बेला थापाले आइतबार संघीय संसद सचिवालयको लेखा शाखामा नगद फिर्ता गरेका हुन्।

थापाका स्वकीय सचिव सानुबाबु बुडबरीका अनुसार थापालाई भत्ताबाट प्राप्त भएको ६४ हजार ७० रुपैयाँ बुझाएको जानकारी दिए।

आइतबार नै नेकपा सांसद भीम रावलले पनि भत्ता फिर्ताका लागि निवेदन दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?