चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका सबै राजनीतिक दलका नेतासँग अन्तरक्रिया गर्दै

चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका सबै राजनीतिक दलका नेतासँग अन्तरक्रिया गर्दै
+
-

काठमाडौँ- ‘ट्रान्सहिमालयन मल्टी-डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ (हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल)लाई लिएर चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले भोलि मंगलबार नेपालका सबै राजनीतिक दलका शीर्ष नेताहरूसँग अन्तरक्रिया गर्ने भएको छ।

नेकपा स्रोतका अनुसार सीपीसीका विदेश विभाग प्रमुख सङ ताओ नेतृत्वको टोलीले दिउँसो १ बजे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विदेश विभाग प्रमुख माधवकुमार नेपाल, नेपाली कांग्रेसका प्रकाशशरण महत, जनता समाजवादी पार्टी (जसपा)का बाबुराम भट्टराईलगायत नेतासँग ‘भर्चुअल’ अन्तरक्रिया गर्न लागेका हुन्।

सीपीसीले नेपालका सबै राजनीतिक दलका नेतासँग एकैठाउँमा रहेर अन्तरक्रिया गर्न लागेको यो पहिलो पटक हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?