कर्फ्यूसम्बन्धी सूचना भ्रामक: गृह मन्त्रालय

कर्फ्यूसम्बन्धी सूचना भ्रामक: गृह मन्त्रालय
+
-
गृह मन्त्रालयले मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा संकटकाल लाग्ने, कर्फ्यु लाग्ने सूचना सम्प्रेषण भइरहेको भन्दै उक्त सूचना भ्रामक भएको जानकारी दिएको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको जानकारी गराएको हो।
गृहले यस घटनालाई गम्भीरतापुर्वक लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
केही समययता मानिसहरुलाई मोबाइलमा भ्रमपूर्ण सूचना पठाउने काम भइरहेको गुनासो गृहमा पुगेको थियो।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?