सरकारी कार्यालय खुले, कर्मचारी छैनन्

सरकारी कार्यालय खुले, कर्मचारी छैनन्
+
-

काठमाडौँ– बुधबारबाट सरकारी कार्यालय खुले पनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ।

यो वर्षको दसैँ विदा मंगलबारबाट सकिएको छ। बुधबारबाट सबै सरकारी कार्यालय खुलेर काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिएका छन्।

मुख्यगरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबारका मन्त्रालयहरु पनि सुनसान देखिएका छन्। यसका साथै सिंहदरबार वरिपरि रहेका विभिन्न मन्त्रालयका विभागहरु पनि खाली देखिएका छन्।

कोरोना जोखिमकाबीच आफ्नो घर गएका कर्मचारी काठमाडौँ फर्केसँगै जोखिम झनै बढेको छ। दसैँ मनाएर फर्किएका कर्मचारी केहीदिन क्वारेन्टिनमा बसेर कार्यालय आउने वा सिधै कार्यालय आउने भन्नेबारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा पनि कर्मचारीहरु कार्यालय आउन अन्योल भएको देखिन्छ।

यो वर्ष दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट करिब ६ लाख मानिसहरु बाहिरिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?