गजल

ऐना देखाएर मर्‍यो

ऐना देखाएर मर्‍यो
+
-

समृद्धि गाउँमा भोकाएर मर्‍यो
समृद्धि शहरमा रोगाएर मर्‍यो ।।

नेताका जीवन बिलासी देख्दा
गणतन्त्र व्यर्थै रगत बगाएर मर्‍यो ।।

साँवा अक्षर चिनेकै भरमा
चतुरेले झण्डा फहराएर मर्‍यो ।।

नक्सा च्यापेरै मन बुझाऊँ अब
जग्गा फिर्ता लिन डराएर मर्‍यो ।।

देशमै रोजगार खुल्यो भन्नेलाई
बाकसबाटै ऐना देखाएर मर्‍यो ।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?