धनुषामा ९ वर्षीया र इलाममा १३ वर्षीया बालिका बलात्कृत

धनुषामा ९ वर्षीया र इलाममा १३ वर्षीया बालिका बलात्कृत
+
-

काठमाडौँ- इलाममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माईजोगमाई गाउँपालिका-५ बस्ने २० वर्षीय सचिन राई पक्राउ परेका छन्।

राईले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित लोक्साङ जंगलमा लगि जबरजस्ती करणी गरेको  ईलाका प्रहरी कार्यालय नयाँबजारले जनाएको छ।

यस्तै धनुषामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-७ भमरपुरा चोक डेरा गरी बस्ने भारत सितामढी थाना बथनाहा ग्रामपञ्चायत भुतही-५ हरीबेला घर भएका ५१ वर्षीय वीरेन्द्र साहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?