श्रीलंकाका राष्ट्रपति राजापाक्षले भने– एमसीसीमा सपनामा पनि हस्ताक्षर हुन्न

श्रीलंकाका राष्ट्रपति राजापाक्षले भने– एमसीसीमा सपनामा पनि हस्ताक्षर हुन्न
+
-

श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा हस्ताक्षर नगर्ने बताएका छन्।

उनले अमेरिकी विदेशमन्त्री माइक पम्पियोसँग बुधबार हुने भेटमा यस विषयमा कुनै छलफल नहुने बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

राष्ट्रपति गोटावायले भनेका छन्, ‘केहीले सरकारले एमसीसीमा हस्ताक्षर गरे सरकार छाड्ने बताएका छन्। एमसीसीमा सपनामा पनि हस्ताक्षर हुँदैन। ती अरुलाई खुसी पार्नका लागि आएका कमेन्ट हुन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?