राजसंस्था पुन:स्थापनाको मागसहित रुपन्देहीमा आयोजित मोटरसाइकल र्‍यालीमा हजारौँ सहभागी

राजसंस्था पुन:स्थापनाको मागसहित रुपन्देहीमा आयोजित मोटरसाइकल र्‍यालीमा हजारौँ सहभागी
+
-

बुटवल- राजसंस्था पुन:स्थापना र हिन्दू राज्य घोषणाको मागसहित रुपन्देहीमा मोटरसाइकल र्‍याली निकालिएको छ।

वीर गोर्खाली अभियानको आयोजनामा रुपन्देहीको तिलोत्तमास्थित मणिग्राम चोकबाट शुरू भएको र्‍याली योगीकुटी, मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै बुटवलको ट्राफिक चोकसम्म पुगेको थियो।

देश र श्रीपेचको रक्षाको लागि भन्दै अभियानले रूपन्देहीमा बृहत् मोटरसाइकल र्‍याली गरेको हो।

र्यारलीमा करीब २ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ। राजसंस्था र हिन्दू राष्ट्र स्थापनाका लागि देशव्यापी अभियान सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत रुपन्देहीमा र्या्ली गरिएको अभियन्ता राजकुमार शाही ठकुरीले बताए।

र्‍याली मा सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा लगाएका थिए। उनीहरुले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहका तस्वीर अंकित टिसर्टहरु लगाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?