आफूसँग टाढिएका पूर्वमाओवादी नेतालाई फकाउँदै प्रचण्ड

आफूसँग टाढिएका पूर्वमाओवादी नेतालाई फकाउँदै प्रचण्ड
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँग टाढिएका आफ्ना पूर्वमाओवादी नेताहरूसँग छलफल गरिरहेका छन्।

ओलीविरुद्धको रणनीति तय गर्ने उदेश्यसहित प्रचण्डले आफ्ना समूहका नेतासँगको छलफललाई निरन्तरता दिएका हुन्।

पछिल्लोपटक प्रचण्डलाई छोडेर टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, रामबहदुर थापा, मणि थापा, लेखराज भट्टलगायत नेताहरु ओलीतिर नजिकिएका थिए।

तर ओलीका कारण पार्टी संकटमा परेको निष्कर्षसहित त्यो निकासका लागि प्रचण्डले आफ्ना खेमाका नेतालाई फकाउने कोसिस गरेका छन्।

नेता टोपबहादुर रायमाझीले अहिले आफू खुमलटार छलफलमा रहेको बताए।

उता ओलीले पनि धमाधम बाहिर रहेका आफ्ना समूहका नेतालाई काठमाडौँ बोलाएका छन् ।

ओली निकट स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्माले बालुवाटारबाट बोलाइएकोले आफू त्यहाँ जाँदै गरेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?