
देश सञ्चार
कात्तिक १९, २०७७

अ
+
अ
अ
-
चर्चित भारतीय पत्रकार अर्नब गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ। रिपब्लिक टिभिका प्रधान सम्पादक गोस्वामीलाई मुम्बई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
गोस्वामीलाई प्रहरीले भ्यानमा राखेर लगेको समाचार संस्था एएनआईले जनाएकाे छ।
पक्राउका क्रममा उनकी श्रीमती, छोरा तथा सासु ससुरामाथि प्रहरीले हातपात गरेको आरोप लागेकाे छ।

