जापान सरकारले कीर्तिपुर आँखा अस्पताललाई मेडिकल सामग्री दिने

जापान सरकारले कीर्तिपुर आँखा अस्पताललाई मेडिकल सामग्री दिने
+
-

काठमाडौँ- जापान सरकारले कीर्तिपुर आँखा अस्पताललाई मेडिकल सामग्री दिने भएको छ।

जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी परियोजनाअन्तर्गत आँखा अस्पताललाई मेडिकल सामग्री उपलब्ध गराउने सहायता सम्झौतामा हस्ताक्षर भएको छ।

नेपालस्थित जापानी दूतावासका अनुसार जापान सरकारले एक लाख ५४ हजार एक सय अमेरिकी डलर बराबरको मेडिकल सामग्री उपलब्ध गराउने छ।

मधुमेहका कारण आउने आँखा सम्बन्धी समस्याको उपचारका लागि आवश्यक मेडिकल सामग्री खरिद गरिने छ।

नेपाल नेत्र ज्योती संघले सन् २०१७  देखि कीर्तिपुर आँखा अस्पताल सन्चालन गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?