ग्वाटेमालाको दुर्गम गाउँमा पहिरो, १५० भन्दा बढिको ज्यान गएको आशंका

ग्वाटेमालाको दुर्गम गाउँमा पहिरो, १५० भन्दा बढिको ज्यान गएको आशंका
+
-

लगातारको वर्षाका कारण गएको पहिरोमा परि झण्डै १५० जनाको ज्यान गएको आशंका गरिएको ग्वाटेमालाको गाउँमा आर्मी पुगेको छ ।

एता आँधीका कारण भएको भीषण वर्षासँगै गएको पहिरोका कारण दुर्गम गाउँका घरहरु पुरिएका छन् । सो क्षेत्रमा आर्मी पुगेको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति एलेजान्डे गिएमाट्टीले १०० जना भन्दा धेरैको ज्यान गएको हुन सक्ने बताएका छन् । यसअघि नै कम्तीमा ५० जनाको ज्यान गएको पुष्टि भएको छ ।

अल्टा भेरापाज क्षेत्रको क्वीजा गाउँमा पहिरो गएको हो । मौसम खराब भएका कारण त्यहाँ पुग्न आर्मीलाई असजिलो भएको हो ।

तस्बिरहरु : गेट्टी इमेज र रोयटर्स

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?