इजरायलमा भेटियो १ हजार वर्ष पुरानो चारवटा सुनका सिक्काहरु

इजरायलमा भेटियो १ हजार वर्ष पुरानो चारवटा सुनका सिक्काहरु
+
-

जेरुसेलम-इजराइयली भू-गर्भशास्त्रीहरुले १ हजार वर्ष अगाडिको पुरानो भाँडो जगलेटमा चारवटा सुनका सिक्काहरु भेटाएको बताएका छन्।

इजरायल एण्टीक्वेटी अथोरिटी (आइएए) का अनुसार उक्त सुनको सिक्काहरु जेरुसेलममा भेटिएको हो।

माटोको सानो भाँडोभि रहेको उक्त सुनका सिक्काहरु इस्लामिक समय सुरुवात कालको रहेको बताइएको छ। साथै स्थान हालको वेस्टर्न वाल प्लाजामा रहेको उल्लेख गरिएको छ।

आइएएका अनुसार उक्त सिक्काहरु सुरक्षित र उत्कृष्ट रहेको छ भने बिनाकुनै सफाइ गरिकनै टिलिक्क टल्किएका छन्।

यी दुवै सुनका सिक्काहरु दिनार प्राचीनकालका शहर रमलाको सेन्ट्रल इजरायल क्‍यालिफ अल मुतिको शासनकाल (९४६-७४)मा बनेको बताइएको छ। जब दुई शासक फातिमा क्‍यालिफेद र अल मुजिज र उनको उत्तराधिकारी अल जजिजलाई कायरो खसालेर मारेका थिए।

यसबारेमा रिसर्चर्सले भनेका छन्, ‘ यी चारवटा सुनका सिक्काहरु (दिनार) कुनै समयको धेरै जनसंख्‍या भएको रुपैयाँ भएको तर गम्भीर संकटको बेलाको भएको हुस सक्छ।’

यसका साथै उनीहरुले भनेका छन्, ‘यो दिनार महिनाभरीको तलब बराबरको हुन सक्छ। अथवा चार महिनाको तलब बराबरको एउटा साँझा सिक्का भएको हुन सक्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?