फेसबुकमा सुसाइड नोट लेखेर डा. दिगम्बर झा बेपत्ता

फेसबुकमा सुसाइड नोट लेखेर डा. दिगम्बर झा बेपत्ता
+
-

काठमाडाैँ – फेसबुकमा सुसाइड नोट लेखेर डेन्टल सर्जन डा. दिगाम्बर झा बेपत्ता भएका छन्।

मगंलबार बिहान फेसबुकमा आफ्नो पीडा पोख्दै सुसाइड नोट पोस्ट गरेर उनी सम्पर्क बिहीन भएका प्रहरीले जनाएको छ।

डा. झाले सुसाइड नोटमा आफूले आत्महत्या गर्नुको कारण बुवा, आमा र बहिनीसहितका परिवारका सदस्य रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘बुबा, आमा र बहिनीले जहिले मलाई दुविधामा पारिरहे । मैले कहिल्यै पनि आफ्नो चाहना अनुसार गर्न पाइनँ, जहिले उनीहरुको माग पूरा गर्दा थाकिसकेँ ।’

आफ्नो जीवन रहेका श्रीमतीलाई आमा, बुवा र बहिनीले कुट्न बाध्य पार्ने गरेको उनले उल्लेख गरेका छन् ।

उनको फोन तथा गाडी ट्रेसिङ गर्दै जाँदा पछिल्लो समय पौनती आसपास रहेको र त्यहाँ उनले चढ्दै आएको बा १६ च ८६७९ नम्बरको गाडी समेत फेला परेको प्रहरीले जनाएको छ ।

डा. झा भक्तपुरमा सिटी डेन्टल हस्पिटल सञ्चालन गर्दै आएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?