बिहारको विधान सभा बीजेपी नेतृत्वको एनडीए अगाडि, नितिश फेरि मुख्यमन्त्रीको बाटोमा

बिहारको विधान सभा बीजेपी नेतृत्वको एनडीए अगाडि, नितिश फेरि मुख्यमन्त्रीको बाटोमा
+
-

भारतको बिहार राज्यमा फेरि भारतीय जनता पार्टी र जनता दल (युनाइडेट) गठबन्धनका नेता नितिश कुमार मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ।

जारी मतगणनामा  भाजपा र जेडीयुसहितको गठबन्धन एनडिएले एक सय २७ स्थानमा अग्रता लिएको छ। यसमध्ये बीजेपीले ७७ र जेडीयुले ५० ठाउँमा अग्रता लिएको हो। यो गठबन्धनले नितिशलाई मुख्य मन्त्रीका रुपमा अघि सारेको थियो।

बिहारको विधान सभामा एक सय २२ सिट जित्ने दल वा गठबन्धनले राज्य सरकारको नेतृत्व गर्छ। बिहारको विधान सभामा दुई सय ४३ सिट रहेको छ।

राष्ट्रिय जनता दल-आरजेडी, कंग्रेस आई र लेफ्ट पार्टीको संयुक्त गठबन्धनले ८६ स्थानमा अग्रता लिएको छ। आरजेडीले ६५, कंग्रेस आईले १९ र लेफ्ट पार्टीले २ स्थानमा अग्रता लिएको हो। यो गठबन्धनले तेजस्वी यादबलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?