ओमानमा रहेका अवैध नेपाली कामदारलाई जरिवाना नतिरी स्वदेश फर्कन छुट

ओमानमा रहेका अवैध नेपाली कामदारलाई जरिवाना नतिरी स्वदेश फर्कन छुट
+
-

काठमाडौँ– ओमान सरकारले त्यहाँ रहेका अवैध नेपाली कामदारलाई जरिवाना नतिरी स्वदेश फर्कन दिने भएको छ। त्यहाँको श्रम मन्त्रालयले मंगलबार एक निर्णय गर्दै त्यस्तो सुविधा दिएको हो।

उनीहरु आफ्नै खर्चमा घर फर्कनु पर्नेछ। त्यसका लागि नोभेम्बर १५ देखि डिसेम्बर ३१ तारिखसम्मको समयसीमा दिइएको छ। त्यस अवधिमा उनीहरु घर फर्किए श्रम सम्बन्धी कुनैपनि जरिवाना तिर्नुपर्ने छैन।

ओमानस्थित नेपाली दूतावासले यसरी नेपाल जान चाहने नेपाली नागरिकहरूले (पासपोर्टको म्याद सकिएको भएमा वा ट्राभल डकुमेन्ट बनाउन परेमा वा यस सम्बन्धी थप केही बुझ्न परेमा) अविलम्ब सम्पर्क गर्न आग्रह गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?