प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई हुँदै

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई हुँदै
+
-

काठमाडौँ – प्रस्तावित तीन राजदूतहरुको संसदीय सुनुवाई बिहीबार भइरहेकाे छ।

संसदीय सनुवाई समितिको कार्यालयमा भएको सुनुवाईको क्रममा अमेरिकाका लागि राजदूत प्रस्तावित भएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ कूटनीतिमा जोड दिने बताएका छन् ।

बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेका पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माको सुनुवाई जारी छ ।

प्रस्तावित राजदूतविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि संसदीय सुनुवाई समितिले कात्तिक १७ गते सोमबार सुनुवाईको मिति कात्तिक २७ गतेका लागि तय गरेको थियो ।

मन्त्रिपरिषदको गएको अशोज १६ गते बसेको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?