पोखराबाट तुलसीपुर आउँदै गरेको बसमा अचानक आगो लाग्यो, यात्रु सकुशल

पोखराबाट तुलसीपुर आउँदै गरेको बसमा अचानक आगो लाग्यो, यात्रु सकुशल
+
-

दाङ–पोखराबाट तुलसीपुर जाँदै गरेको ना ५ ख ३६६ नम्बरको बसमा अचानक आगलागी भएको छ।

कालाकाटे र धानखोलाको विच क्षेत्रमा बसमा आगलागी भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख भुवन भट्टले बताए।

आगलागीका कारण बस पूर्णरुपमा जलेर खरानी भएको छ ।

‘बसको ईञ्जिनमा अचानक धुवा देखियो। अनि बसमा आगो लाग्न थाल्यो।’

बसका चालक संगको कुराकानीबाट खुल्न आएको प्रहरी प्रमुख भट्टले भने,‘हामी यहाँ आईपुग्दा सम्म बस जलीसकेको थियो । एउटा टायर मात्रै जोगीएको छ ।’

बसमा २३ यात्रु सवार थिए । सबै यात्रु सकुसल छन् । बसमा के कारणले आगो लाग्यो भन्ने बारेमा पुष्टी हुन सकेको छैन् ।

प्रहरीका अनुसार सटसर्किटका कारण बसमा आगो लागेको हुन सक्ने बताएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?