आर्थिकरुपमा सक्षमलाई कोरोना परिक्षण आफ्नै खर्चमा गर्न सरकारको आग्रह

आर्थिकरुपमा सक्षमलाई कोरोना परिक्षण आफ्नै खर्चमा गर्न सरकारको आग्रह
+
-

काठमाडौँ- सर्वोच्च अदालतको आदेशपछि कोरोनाको परिक्षण निशुल्क गर्ने निर्णय ब्युँताएको सरकारले आर्थिकरुपमा सक्षमहरुलाई आफ्नै खर्चमा परिक्षण गर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सक्षम, इच्छुक र योगदान गर्न चाहनेले परिक्षण तथा उपचारमा योगदान गर्न सक्ने भन्दै घुमाउरो पारामा त्यस्तो आग्रह गरेको हो।

कोरोनाको परिक्षण तथा उपचारमा सरकारले हात उठाएपछि चर्को आलोचना भएको हो। यहि कारण नेपाल सरकारद्धरा कोरोना परिक्षण तथा उपचार गर्न सुचिकृत भएका प्रयोगशाला र अस्पतालमा कोरोना संक्रमणको लक्षण वा चिन्ह देखिएका विरामीको परिक्षण र उपचार निशुल्क गर्ने निर्णय ब्युँतिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?