कसैले उक्साए जवाफ दिन भारत सक्षम छः मोदी

कसैले उक्साए जवाफ दिन भारत सक्षम छः मोदी
+
-

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यदि कसैले भारतलाई उक्साए त्यसको कडा जवाफ दिने बताएका छन्।

उक्साएपछि कडा जवाफ दिन भारत सक्षम रहेको पनि उनले बताएका छन्। मोदी सेनाका जवानसँग दीपावली मनाउन जैसलमेरको लोङ्गेवाला पुगेका थिए।

सेनाका जवानलाई बधाई दिएपछि मोदीले चीनतर्फ इसारा गर्दै भने, ‘आज पूरा विश्व विस्तारवादी शक्तिलाई लिएर चिन्तित छ। यो एक प्रकारले मानसिक विकृति हो र यसले १८ औँ शताब्दीको सोचलाई दर्शाउँछ।’

उनले अघि भने, ‘भारत अरुको कुरा सुन्ने र आफ्नो कुरा सम्झाउने नीतिमा विश्वास गर्छ तर यदि कसैले उक्साउँछ भने प्रचण्ड जवाफ दिन सक्षम छ।’

भारत र चीनबीच सीमा विवाद जारी रहेको बेला मोदीको यो सन्देश आएको हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?