दिल्लीको वायु प्रदूषण खतराको तहमा, कारण के होला?

दिल्लीको वायु प्रदूषण खतराको तहमा, कारण के होला?
+
-

भारतको राजधानी दिल्लीको वायु प्रदूषण उत्कर्षमा पुगेको छ । किसानले जलाएको पराल तथा दीपावलीका अवसरमा पड्काइएका पटाकाका कारण निस्किएको धुवाँले दिल्लीको वायू गम्भीर रुपमा प्रदूषित भएको हो ।

शनिबार बेलुका दिल्लीको वायु प्रदूषण खतराको तहमा पुगेको छ ।
दिल्लीमा दीपावलीको अवसरमा पटाका बिक्री तथा पड्काउन रोक लगाइएको भए पनि शनिबार बेलुका त्यसको उल्लंघन भयो । अबेर रातिसम्म पटाका पड्काइयो ।

दिल्लीको आनन्द बिहार, इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्र, आइटीओ र लोधी रोड क्षेत्रमा वायुको गुणस्तर खतराको तहमा पुगेको हो ।

दिल्ली प्रदूषण नियन्त्रण समितिलाई उद्धृत गर्दै समाचार संस्था एनएनआईले भनेको छ कि शनिबार राति ११ बजे आनन्द बिहारको वायुमा पीएम २.५ पार्टिकलको मात्रा ४८१ मापन गरिएको छ । यस्तै इन्दिरा गान्धी विमानस्थल आसपास क्षेत्रमा पीएम २.५ को तह ४४४, आइटीओमा पीएम २.५ को तह ४५७ र लोधी रोड क्षेत्रमा ४१४ मापन गरिएको छन् ।

शून्यदेखि ५० सम्मलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मलाई सन्तोषजनक, १०१ देखि २०० सम्मलाई मध्यम, २०१ देखि ३०० खराब र ३०१ देखि माथिको एक्यूआइलाई अति खराब मानिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?