प्रचण्ड समूहले जबरजस्ती डाकेको सचिवालय बैठक केहिबेर बसेर १० दिनलाई स्थगित

प्रचण्ड समूहले जबरजस्ती डाकेको सचिवालय बैठक केहिबेर बसेर १० दिनलाई स्थगित
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब दुई घण्टा बसेर स्थगित भएको हो।

बैठकमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पनि सहभागी थिए। सचिवालयका बहुमत सदस्यहरु बैठक गर्नुपर्नेमा प्रतिबद्ध देखिएपछि ओली आफ्नो अडानबाट पछि हट्दै बैठकमा सहभागी भएका थिए।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत असन्तुष्ट समूहले ओलीसहित अन्य केही सदस्यहरुको असहमतीबीच बुधबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?