केन्द्रीय प्रयोगशालाले नियमित परीक्षण सेवा सुरु गर्ने

केन्द्रीय प्रयोगशालाले नियमित परीक्षण सेवा सुरु गर्ने
+
-

काठमाडौँ– टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सेवा सुरू गर्ने भएको छ।

बिहीबार सूचना जारी गर्दै कोरोना महामारीको कारण बन्द गरिएको नियमित परीक्षण आइतबारबाट सुरू हुने बताएको हो।

अहिले दुई सय बिरामीको परीक्षणबाट सेवा सुरूवात गरी आवश्यकता अनुसार बढाउँदै लैजाने प्रयोगशालाले जनाएको छ।

नमुना संकलन बिहान ८ देखि दिउँसो १२ बजेसम्म हुने छ।

कोरोना महामारीको कारण गएको चैत्र ७ गतेदेखि नियमित सेवा बन्द गरेको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष