चीनले हाम्रो भूमिमा बस्ती बसालेको छैनः भुटान

चीनले हाम्रो भूमिमा बस्ती बसालेको छैनः भुटान
+
-

चीनले आफ्नो क्षेत्रमा गाउँ बिस्तार नगरेको भुटानले बताएको छ । भारतीय सञ्चारमाध्यमहरुमा चीनले भुटानको भूमि मिचेर गाउँ बिस्तार गरेको खबर प्रकाशित भएको थियो । तर भुटानले सो खबर खारेज गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।

चीनले सीमाबाट दुई किलोमिटर भुटान तर्फ गाउँ बिस्तार गरेको दाबी गरिएको थियो । तर भारतका लागि भुटानी राजदूत वेतसोप नामग्यालले सो खबर खारेज गरेका हुन् ।

नामग्यालले द हिन्दुसँग भनेका छन्, ‘भुटान भित्र चीनको कुनै पनि गाउँ छैन ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष