ग्वाटेमालाको संसद भवनमा विपक्षीले लगाए आगो

ग्वाटेमालाको संसद भवनमा विपक्षीले लगाए आगो
+
-

सरकार विरोधी प्रदर्शनकारीले ग्वाटेमालाको संसद भवनमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन्।

संसद भवनको एक क्षेत्रमा सयौँ प्रदर्शनकारी छिरेर छोडफोड तथा आगजनी गरेका हुन् । उनीहरुलाई दंगा प्रहरीले तितरवितर पारेको छ ।

ग्वाटेमाला शहरमा रहेको भवनमा आक्रमण तथा आगजनी हुँदा कोही पनि थिएनन्। १० मिनेट भित्र आगजनी नियन्त्रणमा आएको थियो । क्षतिको विवरण अहिलेसम्म सार्वजनिक भएको छैन ।

संसदले बुधबार राति पारित गरेको बजेटको विरोधमा विपक्षीले प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति एलेजान्ड्रो गिएम्याट्टेइले राजीनामा दिनु पर्ने माग गरेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष