कोरोना संक्रमणबाट ४५ वर्षीय पुरुषको मृत्यु

कोरोना संक्रमणबाट ४५ वर्षीय पुरुषको मृत्यु
+
-

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमति एक व्यक्तिको मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार झापास्थित मेचीनगर, बाहुनडाँगी ४ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान १ बजे मृत्यु भएको हो।

उनमा मंसिर १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसपछि बिरामीको स्वास्थ्य अवस्थामा समस्या भएपछि थप उपचारका क्रममा उनलाई मंसिर ३ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना संक्रमण पुष्टि भएको एक सातापछि मृत्यु भएका उनको शव व्यवस्थापन कार्य भइरहेको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा उपचारका क्रममा १ सय ९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष