लागुऔषध प्रकरणः भारती र हर्षलाई १४ दिन थुनामा राख्न अदालतको अनुमति

लागुऔषध प्रकरणः भारती र हर्षलाई १४ दिन थुनामा राख्न अदालतको अनुमति
+
-

लागुऔषध प्रकरणमा प्रकाउ परेकी चर्चित कमेडियन भारती सिंहलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ।

भारतीसँगै उनका श्रीमान् हर्ष लिंबाचियालाई पनि आगामी डिसेम्बर ४ सम्मका लागि थुनामा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार भारतीको घरमा छापमा मारेकाे थियो। त्यसक्रममा उनको घरबाट एनसीबीले गाँजासमेत बरामद गरेको थियो।

सोधपुछपछि भारतीलाई एनसीबीले शनिबार नै पक्राउ गरेको थियो। हर्षलाई भने झण्डै १५ घण्टा लामो सोधपुछ गरेर आइतबार बिहान पक्राउ गरिएको हो।

एनसीबीले आइतबार नै उनीहरुलाई अदालतमा उपस्थित गराएको थियो। उनीहरु विरुद्ध नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्स्टेन्सन (एनडीपीएस) कोर्टमा मुद्दा चलाइएको छ।

अनुसन्धानको क्रममा भारती र हर्ष दुबैले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेको बताइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष