कोरोना संक्रमित ७७ वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमित ७७ वर्षीया महिलाको मृत्यु
+
-

नेपालगञ्ज – बाँकेको कोहलपुर मेडिकल कलेजमा मंगलबार राति कोरोना संक्रमित दाङकी ७७ वर्षीया महिलाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, स्वास्थ्यमा समस्या आएपछि मंसिर ५ गते कोहलपुर मेडिकल कलेजमा उपचार गर्न ल्याइएकी उनमा ६ गते कोरोना पुष्टि भएको थियो ।

बृद्धाको राति सवा १२ बजे मृत्यु भएको हो । बाँकेमा बाहिरी जिल्लाका ४९ जनाको मृत्यु भइसकेको छ ।

यसैबिच, बुधबार बाँकेमा २३ जना डिस्चार्ज भएका छन् । ६ वर्षीया बालिकाले पनि कोरोना जितेकी छन् । कात्तिक ३० गते कोरोना पुष्टि भएपछि बालिकालाई होम आइसोलेशनमा राखिएको थियो ।

बुधबार डिस्चार्ज भएका २३ जनामा १६ जना पुरुष र ७ जना महिला रहेका छन् । जिल्लामा अहिलेसम्म तीन हजार ५ सय ८१ जना डिस्चार्ज भएका छन् । एक सय ५४ जना आइसोलेशनमा छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष