सप्तरीका एक संक्रमितको धरानमा मृत्यु

सप्तरीका एक संक्रमितको धरानमा मृत्यु
+
-

धरान – सप्तरीका एक पुरुषको कोरोना संक्रमणका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार सप्तरीको राजविराज–४ का ५० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति सवा १२ बजे मृत्यु भएको हो।

मृगौला सम्बन्धी रोगबाट पीडित उनमा मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो।

यससँगै प्रतिष्ठानमा हालसम्म १ सय १२ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा हाल २९ जना संक्रमित उपचाररत छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष