भारतबाट अवैध रुपमा भित्र्याइएको १५५० किलो आलु, प्याज र लसुन बरामद

भारतबाट अवैध रुपमा भित्र्याइएको १५५० किलो आलु, प्याज र लसुन बरामद
+
-

माेरङ– अवैध रुपमा भित्र्याइएको १ हजार ५ सय ५० किलोग्राम तरकारीजन्य सामान प्रहरीले मोरङको धनपालथान गाउँपालिकाबाट बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गाउँपालिका ३ स्थित सीताराम सिंहको घर नजिकबाट लुकाइराखेको अवस्थामा आलु, प्याज, लसुन प्रहरीले बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय रंगेलीले राति करिब १२ बजे सिंहको घर नजिकको छाप्रोबाट २१ बोरा (१ हजार ५० किलोग्राम) आलु, ७ बोरा (३ सय ५० किलोग्राम) प्याज र ३ बोरा लसुन (१ सय ५० किलोग्राम) बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

राईका अनुसार भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याएर लुकाइराखेको अवस्थामा १ लाख ४५ हजार रुपैयाँ बराबरको खाद्यान्न बरामद गरिएको हो। बरामद गरिएको सामान विराटनगर रानीस्थित भन्सार कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष