विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो
+
-

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड नाघेको छ।

वर्ल्डोमिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर ६ करोड २ लाख ४० हजार मानिसहरु संक्रमित भएका छन्। जसमध्ये १४ लाख १७ हजार ८ सय ४० जनाको मृत्यु भएको छ।

यस्तै हालसम्म ४ करोड १६ लाखभन्दा बढी मानिसहरु कोरोनामुक्त भएका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म १ करोड २९ लाख ५८ हजारभन्दा बढीलाई कोरोना संक्रमण भएको छ भने २ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ।

यस्तै अमेरिकापछि भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ। भारतमा अहिलेसम्म ९२ लाख २२ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने  १ लाख ३४ हजारभन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ।

यसैगरी ब्राजिलमा ६१ लाख २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा १ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष